खेलकुद

रोल्पा रुकुममा पत्तासाफ भएपछी ओलीले रुन्चे स्वरमा भने हाम्रा कुरा बिकेन


काठमाडौं, १७ असार । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुकुमरोल्पामा अझै पनि बहुदल नआएको भन्दै आतंकको छायाँमा बाँचेको बताएका छन् ।शनिबार राजधानीमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील‍े यस्तो बताएका हुन् ।ओलीले भने , ‘रुकुम रोल्पामा गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन । रुकुम रोल्पा अझै पनि आतंकको छायाँमा बाँचेको छ।’ उनले भने अहिलेको संचारको युगमा किन हाम्रा कुरा रोल्पा रुकुममा सुनुवाई भएन संगठन कमजोर होला तर फेसबुक चलाउनेले त् हाम्रा कुरा सुनेको हुनुपर्ने फेसबुक चलाउने मान्छे कम रहेछन आश्चर्य माने रोल्पा रुकुममा पत्तासाफ भएपछी ओलीले रुन्चे स्वरमा भने एमालेलाई किन हेला गरियो
सामाजिक संजालमा हावादारी हल्ला चलाएर भोट बटुलेको एमालेले रुकुम रोल्पाको जनताको अपमान गर्नु दुखद हो🎺

Comments