खेलकुद

मोबाइल किन्नहोइन विकासगर्न जिताएको भन्दै काठमान्डौको सडकमै धान रोपियो

स्मार्ट सिटि बनाउछु भनेर गुलिया भासन गरेर एमालेको उमेदवार बिध्यासुन्दर शाक्यले चुनाब जितेपछी आफुले बोकेको मोबाइल थन्क्याएर नया स्मार्ट मोबाइल किन्न राज्यको ढुकुटी ताकेपछि सडक आन्दोलन समेत भएपछी उनले सो निर्णय तत्काल कार्यनयन नगर्ने भनेर बिज्ञप्ति निकाले तर तत्काल कार्यनयन नगर्ने भनेकाले गुपचुप कार्यनयन हिनासकने भन्दै सर्बसाधारण ससंकित छन् उनले चुनाब जितेको महिना दिनभित्र काठमान्डौको सडकमा खाल्टाखुल्टी हटाउछु भनेपनि सडकको अवस्था झन् नाजुक भएपछी स्थानीय आक्रोसित हुदै मोबाइल किन्न जिताएको होइन विकास गर्न जिताएको भन्दै सडकमै धान रोपेर बिरोधमा धान रोपेका हुन् मेलम्ची खानेपानी ल्याउन सडक खनिएको छ तर काम भने सुस्त छ

Comments