खेलकुद

अछाममा माओबादीले चुनाब जितेपछि एमाले नेता भिम रावलको निर्देशनमा बिजय जुलुसमाथि आक्रमण

१५ असार
अछाम । माओवादी केन्द्रको विजय जुलुसमाथि एमालेले अाक्रमण गरेको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका खडग साउदको पूरै प्यानल विजय भएको थियो ।
शान्ताडाको मेलरुखस्थित मतगणनास्थलबाट माओवादी केन्द्रको विजय जुलुस निर्वाचन कार्यालय नजिकै पुग्दा एमालेका नेता-कार्यकर्ताहरुले अाक्रमण गरेका थिए ।
घटनास्थलामा रहेका पत्रकार पहल साउदका अनुसार एमालेका      भिम रावलको निर्देसनमा
चक्र रावलको नेतृत्वमा भएको अाक्रमणमा परी माओवादी केन्द्रका एक दर्जन नेता-कार्यकर्ता घाइते भएका छन् । मतगणना स्थगित भएको छ ।

Comments