खेलकुद

ताप्लेजुंगको लोनितलि गाउपालिका प्रमुखमा एमाले बिजय भएको छ

ताप्लेजुंगको लोनितलि गाउपालिका प्रमुखमा एमाले बिजय भएको छ
कांग्रेसका तिलक लिम्बुलाई २९९ मतले हराउदै एमालेका सुमन थेबे बिजय भएका छन्  उनले २९०४ मतका साथ बिजय भएका हुन्
उपप्रमुखमा पनि एमालेको मेलिना राइ ३०१९ मत ल्याई कांग्रेसको कविता लामालाई
३१० मतले पराजित गरिन

Comments