खेलकुद

बन्दको प्रतिकार हुने संकेतपछी एमालेले चितवन बन्द फिर्ता लियो

नेकपा  एमालेले आज गर्ने भनिएको चितवन बन्दको चौतर्फी बिरोध भएपछी फिर्ता लिएको छ
घोषणापत्रमा बन्द हड्ताल गरिने छैन भन्ने तर कार्यनयन नगर्ने भन्दै सर्बसाधारणले बन्दको प्रतिकार गर्न पछि नपर्ने भनेपछि एमाले पछि हटेको छ  l

Comments