खेलकुद

केपी ओलीलाई केन्दिय सदस्य भन्दा माथि नदिदा एमाले माओबादी केन्द्र पार्टी एकता भाडिएको खुलासा


एमाले र माओबादी केन्द्रबिच पार्टी एकता गर्न दुइ पार्टीबीच ३ चरण बार्ता बसेपनि केपी ओलीले नेतृत्व दाबि गरेको र माओवादी केंद्र्ले केन्द्रिय सदस्य भन्दा दिन नसक्ने भनेपछि बार्ता भाडिएको खुलेको छ l
केपी ओली जनजाति महिला दलित मधेसी बिरोधि रहेको र पार्टीमा भित्र्याउदा समस्या पर्ने बरु माधब नेपाललाई उपाध्यक्ष र बहुमत पधाधिकारी एमालेलाई दिन सकिने गरि सहमति गर्न माधब नेपाल पक्ष लचिलो भएपनि केपी ओलीलाई केन्द्रिय सदस्य भन्दा माथि लान नसकिने भनेको कारण ओली चिडिएको रहस्य खुलेको छ l
योगेस भट्टराइले बेला बेलामा माओवादीकै कारण एकता नभएको भन्ने गरे पनि यति सम्म छलफल गोप्य राखिनु रहस्यको बिसय हो  चुनाबको सरगर्मी बढेको बेलामा बाम तालमेलको बहस उठेपछि त्यहि तिक्तताको कारण सम्भब नभएको स्रोतले बतायो l

Comments