खेलकुद

देउबाले सरकारमा नलाने बुझेपछि एमाले क्याम्पमा चर्को रुवाबासी


काठमान्डौ, नेकपा एमालेले जसरी भएपनि सरकारमा जाने रणनीति  बनाएको छ, भद्र सहमतिको पालना गर्दै प्रधानमन्त्रि प्रचण्डले राजिनामा दिएपछि एमाले नराम्रोसँग झस्किएको छ l
बिगतमा केपी ओलीले भद्र सहमतिको उलंघन गर्दै राजिनामा  नदिएपछि अविस्वासको  प्रस्ताव दर्ता गरेपछी बाध्य भएर राजिनामा दिएपछि कांग्रेस र माओबादी केन्द्रविच आलोपालो सरकार चलाउने भाद्र सहमति भएको भएको थियो
अब माओबादीको सहयोगमा कांग्रेसले सरकार बनाउने प्रस्ट अवस्थामा एमाले बाहिरै बस्नुपर्ने स्थिति देखेर बरु जस्तोसुकै मन्त्रालय भागमा परेपनि सरकारमा जानैपर्ने नत्र लामो समय प्रतिपक्षमा बस्नुपर्ने देखेपछि एमाले झस्किएको छ लामो समय सरकारबाहिर बस्दा कार्यकर्ता पलाएन हुने डरले कसरी सरकारमा जाने भनेर एमाले नेतृत्व चिन्तित बनेको छ भने देउबा र प्रचण्डले एमालेको भडुवा चरित्रको कारण काउसो मानेका छन् l

Comments