खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले नेपाल प्रहरीका डीआइजी नवराज सिलवालाई बयान लिने बहानामा नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको स्थायी कमिटी बैठकले बहालवाला प्रहरी अधिकृतमाथि पूर्वाग्रहका आधारमा गलत लाञ्छाना लगाएर नियन्त्रणमा लिइनु निन्दनिय भएको भन्दै विरोध जनाएको हो ।एमाले नेता एवं सांसद राजन भट्टराईले स्थायी समितिले डीआइजी सिलवाल प्रकरणको निन्दा गरेको र केही बेरमै प्रेस विज्ञप्ति आउने काठमाण्डु टुडेलाई जानकारी दिए । सिलवाललाई तत्काल रिहाइ गर्न एमालेले माग गरेको छ
- Get link
- X
- Other Apps
Comments