खेलकुद
बिजुली चोरदेखि बिजुलीको पोल ढाल्नेसम्मको सुचना संकलन गर्न फ्री वाइफ़ाइको योजना ल्यायो माओबादी केन्द्रले
- Get link
- X
- Other Apps
चैत २० काठमाण्डौ. केपी ओली नेतृत्वको सरकारले नेपाल बिधुत प्राधिकरणको नेतृत्वबाट हटाएको कुलमान घिसिङ्गलाई माओबादि नेतृत्वको सरकारले पुन सोहि जिम्मेबारी दिई प्रधानमन्त्री उर्जामंत्री र कुलमानको अथक प्रयासबाट बिजुली चोर देखि मिटर उल्टो घुमाउन सहयोग गर्ने भ्रष्ट कर्मचारी पक्राउ गरेर जनतालाई अध्यरोवाट उज्यालोतिर लैजाने क्रममा माओबादिको लोक्रियता बढेपछि देसको विभिन्न भागमा बिजुलीको पोल ढालेर सरकार र माओबादीलाई असफल बनाउने प्रयास भए l
त्यस्तै एमाले अखिलको नेताले राजधानीमै माओबादिको नाममा चन्दा आतंक समेत गरेपछि पार्टिको छबि बिगार्न र देशलाई अध्यारैमै राख्न परिचालित तत्वहरुको जनताले तत्काल पहिचान गरि सुचना दिन र २१ औ सताब्दिमा सुचना र प्रबिधिवाट टाढा बस्न नपरोस भनि नेपाललाई फ्री वाइफ़ाइ जोनको योजना ल्याएको छ l
- Get link
- X
- Other Apps
Comments