खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौं, १६ चैत । नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’मेचिमाहकाली अभियानको क्रममा केपी ओलीले नयाशक्ति बुद्दिबिग्रिएका विद्दानहरुको समुह भनेका थिए भने पार्टीभित्र समेत बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्।
Comments