खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौँ, १६ चैत । नेकपा एमालेले सप्तरी घटनापछि पहिलोपटक मधेशमा कार्यकर्ता भेला गरेको छ । महोत्तरीको बर्दिबासमा बुधबार बोलाइएको दुई नम्बर प्रदेशस्तरीय भेलामा पार्टीका महासचिव ईश्वर पोखरेल गए पनि अन्य शीर्ष नेता भने सहभागी छैनन् ।
सप्तरी घटनापछि दुई नम्बर प्रदेशमा भएको एमालेको यो ठूलो भेला हो । मधेशमा पार्टी कामलाई प्रभावकारी बनाउने, सभा तथा सम्मेलनको आयोजनाको तयारीस्वरुप बुधबारको भेला बोलाइएको हो ।
भेलामा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भनेर प्रचार गरिए पनि अन्तिम समयमा स्थगित भएको स्रोतले बतायो । मधेसविरोधी छविको कारण आक्रमण हुनसक्ने भन्दै गएनन
Comments