खेलकुद

लोड्सेडिङ्ग हटाएकोमा चिनिया रास्ट्रपतिले प्रधानमन्त्री प्रचण्डको प्रसंसा गरे l

चिन भ्रमणमा रहेका प्रधामन्त्री प्रचण्डलाई चिनिया राष्ट्रपतिले छलफलको क्रममा नेपाल विकास र सम्व्रिद्दिको बाटोमा तिब्र गतिमा अघि बढेको र त्यसको सफल नेतृत्व गरेको भन्दै प्रसंशा गरेका छन l  चीन पनि माओको नेतृत्वमा भएको जनयुद्दको सफलता संगै सम्ब्रिद्दि हासिल गरेको र माओको अनुसरण गर्दै नेपालमा सम्पन्न जनयुद्द्को सफल नेतृत्व गरेका प्रचण्डले नेपाल्मा  बिकास शान्ति स्थिरता कायम गर्न सक्ने र त्यसैको परिणाम स्वरुप लोड्सेडिङ्ग मुक्त हुदा आफु खुसि भएको बताएका छन् l

Comments