खेलकुद

चन्दाकाण्ड पछि बलात्कार काण्डमा एमाले चुनावको मुखमा केपीओलि तनावमा

  ताप्लेजुङ्ग । नेकपा एमालेका एक जना नेता जो सधै नेपाली पोशाकमा हुन्थे । भद्र-अनुशासित । अन्याय-अत्यचारको विरुद्ध बोल्ने । सहयोगी भावना व्यक्त गर्थे । सबैले यही बुझुका थिए तर सब देखावटी मात्र रहेछ । उनले अाफ्नै गाउँकी एक चेलीलाई बलात्कार गरेपछि उनिबारे गाउँ-समाजले बुझेको कुरा गलत सावित भएको छ ।
एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य गोपाल प्रसाईले अाफनै गाउँकी महिलालाई  बलात्कार गरेका छन् । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको छ । उनले अाफ्नै गाउँ अठराइकी एक महिलालाई बलात्कार गरेको अारोप लागेको छ ।
अखिलका नेताले बिप्लपको बिद्यार्थी संघठनको नाममा चन्दा उठाउदा रंगेहात पक्राउ परेपछि तनाबमा रहेका केपी ओली ताप्लेजुङ्गको बलात्कार घटना सार्वजनिक भएपछी अब एमालेलाई चुनाब फलामको चिउरा साबित हुने देखेर चिन्तित रहेको एमाले नेताहरुनै बताउन थालेका छन ।

Comments