खेलकुद
- Get link
- X
- Other Apps
चैत ६, चितवन । समाजसेवी सावित्रा सिलवाल र श्रृषिराम सिलवालले नेकपा माओवादी केन्द्र ईच्छाकामना गाउँपालिकालाई जग्गा दान गरेका छन । माओवादी केन्द्रको भवन निर्माणका लागि इच्छाकामना गाउँपालिका अन्तरगत वडा न. ४ कुरिनटारमा रहेको दश धुर जग्गा दान गरेका हुन । माओवादी केन्द्र ईच्छाकामना गाउँपालिकाको शनिबार भएको प्रथम भेलामा उनिहरुले जग्गा दानको घोषणा गरेका हुन। पार्टी भवनको लागि जग्गा दिन पाउदा आफुहरु गौरवान्वित भएको समाजसेवी जोडीले बताए ।
- Get link
- X
- Other Apps
Comments