खेलकुद

सिंगो जिल्ला कमिटि माओबादि केन्द्रमा गएपछि बैध्यलाई ठुलो झड्का

१४ चैत्र , अछाम ।
नेकपा (क्रान्तिकारी) माओवादीलाई सुदूरपश्चिममा नराम्रो झट्का लागेको छ । उक्त पार्टीका केन्द्रिय सदस्य तथा अछाम÷बाजुरा ईञ्चार्ज सहितको टिम माओवादी केन्द्रमा समाहित भएपछि सुदूरपश्चिममा पार्टीलाई ठुलो झट्का लागेको हो । देसको बिकास र निकास माओबादिकेन्द्रले मात्र गर्न सक्छ भन्दै क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तपेन्द्र भण्डारी (बरुण) र पार्टीका अछाम जिल्ला सचिव खडक सिंह भण्डारी लगायत सदुरपश्चिमका अधिकाँश क्रान्तिकारी माओवादीका नेताहरु सोमबार माओवादी केन्द्रमा प्रवेश भएका हुन । सोही क्रममा ३१ सदस्यिय क्रान्तिकारी माओवादीको पुरै अछाम जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको  छ ।

Comments