खेलकुद
- Get link
- X
- Other Apps
एमालेले माओवादीको नाममा चन्दा उठाएको खुलेपछि चन्दा दिएकाहरू ससंकित अरु ठाउमा पनि उठाएको हुन् सक्ने
बिप्लपको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेता भन्दि सरकारी कर्मचारीलाई धम्क्याएर एमाले अखिलको नेताले पैसा उठाउदा रंगेहात पक्राउ परेपछि अहिले एमालेको चर्चा चोक गल्लि चिया पसल सबैतिर छ
योसंगै माओवादी वृतमा समेत हलचल आएको छ एमालेले माओबादीको नाममा चन्दा उठाएर अरु कर्मचारी ब्यापारी समेतलाई दुखदीई माओवादीको बदनाम गरेको हुन् सक्ने भन्दै माओवादीको नाममा चन्दा दिएकाहरुको विवरण उठाई छानबिन गर्न र माओबादीको नाममा चन्दा आतंक गर्नेहरुलाई जनताको अगाडी नाङ्गेझार पार्नुपर्ने चर्को आवाज उठेको छ
- Get link
- X
- Other Apps
Comments