खेलकुद
- Get link
- X
- Other Apps
नेपाल कम्युनिस्ट पार्टी निकट(विप्लब) अखिल क्रान्तिकारीको नाममा चन्दा आतंक मच्चाएको भन्दै एमाले निकट अखिलका नेता तिलक खड्कालाई अखिल क्रान्तिकारीले काठमाण्डौको कलंकीवाट नियन्त्रणमा लिएको छ ।
खड्कालाई कलंकीको नापी कार्यलयबाट अखिल क्रान्तिकारीले रंगेहात पैसासहित पक्राउ गरेको हो । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् ।
पैसा उठाउन पठाउने अर्का अखिलका नेता सुमन तिमल्सिना भने फरार रहेको अखिल क्रान्तिकारीका नेता नरेन्द्र बिकले जानकारी दिए । एमाले अखिलले मावोवादीको नाममा पैसा उठाउने गरेको सुचना पहिलेदेखि आएपनि यसअघि पक्राउ गर्न नसकिएको बताए
- Get link
- X
- Other Apps
Comments