खेलकुद
- Get link
- X
- Other Apps
मेची माहाकाली अभियानको नाम दिएर महेन्द्र राजमार्गको आसपासमा कार्यक्रम गर्दै झापावाट सुरु भएको अभियान सप्तरीसम्म पुग्दासम्म एमाले नेताहरु सदभाव भन्दा पनि कसरी अरुलाई गाली गरेर आफु राम्रो बन्ने भन्नमै व्यस्त देखेन्थे सप्तरीमा मधेसी जनताको बिरोधको बिचमा कार्यक्रम गर्दा ७ जना मधेसी जनताको प्रहरिको गोलिवाट मृत्यु भएपछी एमाले नेताहरु प्रहरिको ब्यारेकमा शरण लिन वाध्य भएपछी विचमै कार्यक्रम छोडेर काठमाण्डौ फर्किए
तीन दिनपछी हेटौडावाट अभियान सुरु गरेको एमालेले अपेक्षाकृत जनसहभागिता नभएपछी एमाले कार्यकर्ताहरु सामाजिक सन्जालमार्फत जनाआन्दोलन तथा अन्य आन्दोलनको फोटो हाल्दै मेची माहाकाली अभियानको भनेर प्रचार गर्न व्यस्त रहेकै समयमा एमाले नेत्री शान्ता चौधरिले काठमाण्डौको खुल्लामन्चको फोटो सामाजिक सन्जाल फेसबुकमा हालेपछी अहिले हासोको पात्र बनेकी छिन' अहिले सामाजिक सन्जालमा यो विषयले राम्रै तताएको छ '
- Get link
- X
- Other Apps
Comments